Section 11
स्वामित्व सम्बन्धी पाना
(१) मुख्य किताबमा समाविष्ट भागको स्वामित्व सम्बन्धी पानामा पानी
जहाजका धनी वा धनीहरुको नाम र ठेगाना तथा कारोबारको मुख्य स्थान समेत जनाइनेछ ।
(२) पानी जहाजका धनीहरु दुई वा दुईभन्दा बढी भएमा प्रत्येकको हिस्सा वा लिएको
शेयरको संख्या समेत स्वामित्व सम्बन्धी पानामा उल्लेख गरिनेछ र स्वामित्व सम्बन्धी पानामा
पानी जहाजको धनी भनी जनाइएका व्यक्ति वा संगठित संस्था मात्र पानी जहाजको वास्तविक
धनी मानिनेछ ।